माडीको पर्यटन विकास सम्बन्धी कार्यशाला सम्पन्न

पर्यटन विकास समिति माडीको आयोजना तथा विश्व वन्यजन्तु कोष र तराई भुपरिधि कार्यक्रमको सहयोगमा पर्यटन सम्बन्धी कार्यशाला अाज अाइतबार सम्पन्न भएको छ ।कार्यक्रममा माडीको पर्यटन प्रवर्द्धन र विकासका सम्भाव्यताबारे... Read more »

बैकुण्ठे क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति अन्तरगतको चोरी शिकार नियन्त्रण युवा जागरण अभियानको आयोजनामा बैकुण्ठे क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । आज शनिबार बिहान बैकुण्ठे क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको... Read more »

देवघाट धामका सन्तहरुको टोलीद्दारा शनि मन्दिरको अवलोकन भ्रमण

महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य डा. गुरुप्रसाद सुवेदी र ब्रह्मचारी भुमानन्द लगायत देवघाट धामबाट आएको सन्तहरुको टोलीले टिमले शनि मन्दिरको अवलोकन भ्रमण गरेको छ । भ्रमणका क्रममा उहाँहरुले माडीको... Read more »

जारी महायज्ञ तथा मकर संक्रान्ति उत्सवमा दान संकलन जारी

दिवानगरस्थित रेवा त्रिवेणी धाममा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सवमा दान संकलन जारी रहेकाे छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित अटो भिलेजका सदस्यहरुले संयुक्त... Read more »

रेवा त्रिवेणी क्षेत्रमा महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ सुरू

रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गर्न आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ को आज बुधबार समुद्धघाटन गरिएको छ । समुद्धघाटन अन्तरगत आज... Read more »

महायज्ञको प्रचारप्रसार स्वरूप माडीब्यापी मोटरसाइकल ¥याली सम्पन्न

रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गर्न आयोजित महायज्ञको प्रचारप्रसारका लागि आज मंगलबार माडीब्यापी मोटरसाइकल ¥याली सम्पन्न गरिएको छ । आज मोटरसाइकल तथा गाडीहरुमा रेवात्रिवेणी धामबाट सुरुभएको... Read more »

रेवा त्रिवेणी क्षेत्र ‘रेवा त्रिवेणी धाम’ बन्दै

मध्यपूर्वी माडीको दिवानगरस्थित रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धाम बनाउन स्थानीयबासीहरु जुटेका छन् । सो क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गरी धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा चिनाउन बृहत्... Read more »

रेडहिल पार्कमा झलुंगे पुल निर्माणको योजना अघि सर्याे

माडी नगरपालिकाले पर्यटकीय केन्द्रहरु छरछरेस्थित शिवालय मन्दिरबाट खैरहनीस्थित रेडहिल पार्कसम्म झलुंगे पुल निर्माणको योजना अगाडी सारेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले एक कार्यक्रममा सो योजना सार्वजनिक... Read more »

शनि मन्दिरकाे खाडल पुर्न स्थानीयबासीहरुकाे श्रमदान

मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिरमा निर्माण भएको पर्खाल छेउको खाडल पुर्न स्थानीयबासीहरुले श्रमदान गरेका छन् । मन्दिरको उत्तरतर्फ निर्माण गरिएको पर्खाल छेउ रहेको खाडल पुर्न स्थानीय देबेन्द्रपुरबासीहरुले विगत तीनदिनदेखि... Read more »

पन्ध्रौं चितवन हात्ती महोत्सवः अाज राष्ट्रपतिले उद्घाटन गर्ने

पन्ध्रौं चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन... Read more »