शनि जयन्तीका अवसरमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन हुने

माडीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गतबर्षझैं यस बर्षपनि शनि जयन्तीका अवसरमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । आउँदो ज्येष्ठ २० गते औसीका दिन शनि जयन्तीको अवसर पारी... Read more »

बिराट धुनी संरक्षण समितिद्वारा माडीको राजबैराठमा अष्टजाम सम्पन्न

बिराट धुनी संरक्षण समितिको आयोजनामा माडीको राजबैराठमा बृहत् हरिनाम संकीर्तन अष्टजाम गरिएको छ । माडी नगरपालिका वडा नं. ३, राजबैराठस्थित ऐतिहासिक बिराट धुनी रहेको स्थानमा निरन्तर २४ घण्टासम्म अखण्ड... Read more »

ब्रह्मकुमारी राजयोग उप-सेवा केन्द्र माडीले राजयोग शिविर सञ्चालन गर्ने

ब्रह्मकुमारी राजयोग उप-सेवा केन्द्र माडीले खुसीयाली जीवन एवं समृद्ध राष्ट्रका लागि राजयोग मेडिटेशन शिविर सञ्चालन गर्ने भएको छ । आउँदो बैशाख १८ गतेदेखि २४ गतेसम्म गरी एक साता माडीको... Read more »

चिरौली ब्रह्मस्थानमा १७ औं अष्टजाम (२४ घण्टे अखण्ड हरिनाम संकीर्तन) सुरु

माडी नगरपालिका-२, चिरौली गाउँस्थित ब्रह्मस्थानमा २४ घण्टे अखण्ड हरिनाम संकीर्तन (अष्टजाम) सुरु भएको छ । चिरौली गाउँ समाजको आयोजनामा सोमबार बिहान करीब १० बजेदेखि अष्टजाम सुरु भएको हो ।... Read more »

माडीको बसन्तपुरमा आइतबारदेखि संगीतमय योग शिविर सञ्चालन सुरु

माडीको बसन्तपुरमा आज आइतबारदेखि संगीतमय योग शिविर सञ्चालन सुरु भएको छ । बसन्तपुर बजारको खेल मैदानमा आउँदो बैशाख १२ गतेसम्म दैनिक बिहान ५ देखि ७ बजेसम्म योग शिविर सञ्चालन... Read more »

चैतेदशैं गोद्धक मेलाको उद्घाटन भोलि चैत २९ गतेका लागि सारियो

गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा आयोजित चैतेदशैं गोद्धक मेलाको उद्घाटन कार्यक्रम भोलि चैत २९ गतेका लागि सारिएको छ । आज हुने भनिएको मेला उद्घाटनको तयारी पुरा भइनसकेकाले मेलालाई एकदिन पछि,... Read more »

गोद्धक मेलामा अन्तरमाडी भलिबल र खुला फुटसल प्रतियोगिता आयोजित

माडीका गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा आयोजित चैतेदशैं गोद्धक मेलामा अन्तरमाडी भलिबल र खुला फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ । आसन्न चैत २८ देखि आगामी बैशाख १ गतेसम्म हुन... Read more »

सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन माडीको चौधरी समुदायको आग्रह

परापूर्वकालदेखि सोमेश्वर मन्दिरमा पूजाआजा गरिआएको माडीको चौधरी समुदायले सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन अनुरोध गरेको छ । रामनवमी चैतेदशैं मेलाको अवसरमा सोमेश्वर कालीका देवीको पूजा गर्दा पशुपंक्षी बली नदिन... Read more »

सोमेश्वरगढी चैतेदशैं मेलाको तयारी तीब्र, मन्दिरमा रंगरोगन र खानेपानी जडान

नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सोमेश्वरगढीमा सुरु हुन लागेको चैतेदशैं मेलाको तयारी स्वरुप सोमेश्वर कालीका मन्दिरमा रंगरोगन र खानेपानीको व्यवस्था गरिएको छ । सोमेश्वरगढी मेला व्यवस्थापन समिति, माडीको आयोजनामा... Read more »

गोद्धक क्षेत्रमा चैत्र २८ देखि ४ दिनसम्म रामनवमी चैतेदशैं मेला लाग्ने

पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा चैत्र २८ गतेदेखि ४ दिनसम्म पूजाआजासहित चैतेदशैं मेला लाग्ने भएको छ । मेला आयोजनाका लागि माडी नगरपालिका वडा नं. १ र २ का... Read more »