पूर्वी माडीको कृष्णनगरमा हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश

पूर्वी माडीको कृष्णनगर क्षेत्रमा गएराती पनि हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश गरेको छ । माउ सहितका करीब १५ वटा हात्तीहरुको झुण्ड एकसाथ राती करीब ११:३० बजे बस्ती... Read more »

माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको बाघ नियन्त्रणमा

माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको जंगली बाघलाई हिजो साँझपख डाट गरी नियन्त्रणमा लिइएको छ । करीब २ क्विन्टल तौल रहेको सो नरभक्षी बाघलाई कान्छी बगहीँ नजिकैबाट दुई पटक... Read more »

माडीको बनकट्टामा एक गैंडा मृत अवस्थामा फेला, खाग र खुर भने सुरक्षित

माडीको बनकट्टामा मंगलबार एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट करिब १ किलोमिटर दक्षिण भेगमा रिउखोलाको बनकट्टा बस्ति छेउको काँसघारीमा गैंडा मरेको अवस्थामा फेला परेको... Read more »

बाघको आक्रमणबाट मृत्यु भएका जितबहादुर राईको अन्तिम संस्कार गरियाेे

बाघको आक्रमणमा परी मृत्यु भएका पुर्वी माडीको कान्छी बगहीका जितबहादुर राईको शनिबार अन्तिम संस्कार गरिएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका राईको बाघको आक्रमणबाट शुक्रबार... Read more »

बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु

बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु भएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका माडी नगरपालिका ९ अयोध्यापुरी कान्छी बगहीँका ५६ बर्षिय जितबहादुर राईको... Read more »

आयआर्जन अभिवृद्धिका लागि शिवद्वारमा च्याउखेती तालिम सञ्चालित

माडीको शिवद्वारमा आयआर्जनका अभिवृद्धिका लागि चारदिने च्याउखेती तालिम सुरुवात भएको छ । तराई भू–परिधि कार्यक्रम (ताल) परियोजनाको आर्थिका सहयोगमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिद्वारा च्याउ खेतीको तालिम सुरुवात भएको हो... Read more »

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटो मर्मत कार्य जारी

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुबिधाप्राप्त बाटोको मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको रोलर, ब्याक हु लोडर, ट्रयाकटर, ट्रिपर लगायतका साधनले गत शनिवारदेखि सडक मर्मत गरिरहेका हो ।... Read more »

बाँदरझुलामा सवारी चलाउने अनुमती, बाटाे नबन्दा सर्बसाधरणलाई सास्ती

माडीको बाँदरझुलामा सवारी साधन सञ्चालन अनुमती दिइएको भएपनि बाटो बन्न नसक्दा बर्षायाममा सर्बसाधरणलाई सास्ती भएको छ । यसअघि बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण एम्बुलेन्स लगायत सबैखाले चारचक्के... Read more »

चीनलाई उपहार दिन लागिएको सोल्टी र मितिनी आज काठमाडौं जाँदै

छिमेकी राष्ट्र चीनलाई उपहारस्वरुप पठाउन लागिएको थप एक जोडी एकसिंगे गैंडा आज काठमाडौं पठाउन लागिएको छ । सौराहामा राखिएको जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’ लाई आज साँझ पाँच बजे... Read more »

निकुञ्जको अवरोध छिचाेल्दै बाँदरझुलामा सवारी साधन सञ्चालन सुचारु

माडीको बाँदरझुलामा साेमबारदेखि सवारी साधन आवत जावत सुचारु भएको छ । बाँदरझुला क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण, एम्बुलेन्स लगायत सबैखाले चारचक्के र सो भन्दा ठूला सवारी साधनहरु चल्न... Read more »