शिवद्वारा होमस्टेलाई तराई भू-परिधि कार्यक्रमको सहयोगमा साइकल प्रदान

मध्यपूर्वी माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारलाई तराई भू-परिधि कार्यक्रम (ताल)को सहयोगमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले साइकल हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले होमस्टे परिवारलाई साइकल... Read more »

बन्यजन्तुले घरगोठ भत्काएका पीडितहरूलाई राहत रकम प्रदान

जंगली जनावरहरुले घरगोठ भत्काएर क्षती पु-याएका पश्चिमी माडीका बन्यजन्तु पीडितहरुलाई पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति मार्फत चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले राहत रकम प्रदान गरेको छ । समितिका अध्यक्ष नारायणदत्त सापकोटाको... Read more »

माडीका बन्यजन्तु पीडितहरुलाई निकुञ्ज कार्यालयद्वारा राहत प्रदान

जंगली जनावरहरुले घरगोठ भत्काएर क्षती पु-याएका पूर्वी माडीका बन्यजन्तु पीडितहरुलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले राहत प्रदान गरेको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको सेवाक्षेत्र भित्र जंगली जनावरको आक्रमणबाट घर... Read more »

सोमेश्वरगढी चैतेदशैं मेलाको तयारी तीब्र, मन्दिरमा रंगरोगन र खानेपानी जडान

नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सोमेश्वरगढीमा सुरु हुन लागेको चैतेदशैं मेलाको तयारी स्वरुप सोमेश्वर कालीका मन्दिरमा रंगरोगन र खानेपानीको व्यवस्था गरिएको छ । सोमेश्वरगढी मेला व्यवस्थापन समिति, माडीको आयोजनामा... Read more »

चैतेदशैं मेलाको तयारी स्वरुप सोमेश्वरगढी क्षेत्रमा सरसफाई

सोमेश्वरगढीमा सुरु हुन लागेको चैतेदशैं मेलाको तयारी स्वरुप सोमेश्वरगढी क्षेत्रमा सरसफाई गरिएको छ । समुदायमा आधारित चोरी शिकार प्रतिरोध युवा जागरण ईकाइ बघौंडाको आयोजनामा सोमेश्वर क्षेत्रको चिसापानीदेखि कालीका मन्दिर... Read more »

माडी उपत्यकाको माटोमा अम्लियपना बढ्दो, उत्पादन कमी हुने चिन्ता

माडी उपत्यकाको माटोमा अम्लियपना बढ्दै गएको देखिएको छ । अत्यधिक रासायनिक मलको प्रयोगका कारण माटोमा अम्लिय दोष बढ्दै गएको हो । माडी नगरपालिकाको आयोजना, माडीका साना किसान कृषि सहकारी... Read more »

चितवन राष्ट्रिय निकुञ्जभित्र फालिएका प्लास्टिकजन्य फोहोर सरसफाई

चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टादेखि ध्रुव पोष्टसम्म फालिएका प्लास्टिकजन्य फोहोरहरु संकलन गरी सरसफाई गरिएको छ । समुदायमा आधारित चोरी शिकार प्रतिरोध युवा जागरण ईकाइ बघौंडा र पाँचपाण्डवको आयोजना तथा निकुञ्ज... Read more »

माडीको सोमेश्वरगढीमा आउँदो चैत २२ गतेदेखि रामनवमी मेला लाग्ने

माडीको सोमेश्वरगढीमा आउँदो चैत २२ गतेदेखि रामनवमी मेला लाग्ने भएको छ । हरेक बर्ष चैते दसैँको अवसरमा लाग्ने सोमेश्वरगढी मेला यस वर्ष चैत २२ गतेबाट सुरु हुने माडी नगर... Read more »

बघौंडा मध्यवर्ती उपभोक्ता समितिद्वारा पशुपालन व्यवस्थापन तालिम

बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सञ्चालित पशुपालन व्यवस्थापन सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको सभाहल, बसन्तपुरमा सम्पन्न सो तालिममा माडी नगरपालिका वडा नं.३, ४... Read more »

माडीको सोमेश्वर बन श्रृङ्खलाका अधिकांश सामूदायिक वनमा डढेलो

चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका सामुदायिक वनहरुमा एक साता यता डढेलो लागेको छ । माडीको सोमेश्वर बन श्रृङ्खलाका अधिकांश सामूदायिक वनमा अहिले डढेलो लागिरहेको हो । सोमेश्वर पर्वत... Read more »