चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य पुरा

नारायणगढ-माडी-ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य पुरा भएको छ । गत जेष्ठ अन्तिम साता योजना स्वीकृत भई तत्कालै काम सुरुवात भएकोमा आज निर्माणकार्य... Read more »

चितवन राष्ट्रिय निकुञ्जभित्र सडक नबनाउन युनेस्कोको चेतावनी

राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले चितवन राष्ट्रिय निकुञ्जलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको छ । निकुञ्जभित्र नयाँ सडक नबनाउन र भएका सडकको पनि व्यवसायिक प्रयोजनका लागि... Read more »

माडीको लक्ष्मीनिवास गाउँमा ‘माडी भ्यू सामुदायिक होमस्टे’ निर्माण हुने

पर्यटकीय महत्वको लक्ष्मीनिवास गाउँमा होमस्टे निर्माण हुने भएको छ । माडीको पर्यटन प्रवर्द्धन अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ६, लक्ष्मीनिवासमा ‘माडी भ्यू सामुदायिक होमस्टे’ निर्माण हुन लागेको हो... Read more »

माडीकाे शनि मन्दिर क्षेत्रमा बुद्धको मुर्ती स्थापना हुने

हिन्दुजनको धार्मिक गन्तव्यस्थलका रुपमा पहिचान बनाइरहेको शनि मन्दिर क्षेत्रमा बौद्ध धर्मावलम्बीहरुलाई समेत आकर्षित गर्न बुद्धको मुर्ती स्थापना हुने भएको छ । हालसम्म चितवनकै एक मात्र तथा नेपालकै दोश्रो शनि... Read more »

चितवन राष्ट्रिय निकुञ्जको बगहीँ–अमुवा खण्डमा सडक मर्मत कार्य पुरा

नारायणगढ–माडी–ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको बगहीँ–अमुवा सडक खण्डमा सडक मर्मत कार्य पुरा भएको छ । गत जेष्ठ अन्तिम साता योजना स्वीकृत भई काम सुरुवात भएकोमा निर्माणकार्य पुरा... Read more »

बोली सच्याउँदै प्रचण्डः निकुञ्जभित्र तत्काल आकाशे पुल असम्भव,कालोपत्रे बनाउने सहमती

दुई बर्षअघि संसदीय निर्वाचनको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल वा सुरुङमार्ग बनाइने उद्घोष गर्नुभएका नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डले बोली सच्याउँदै सडक कालोपत्रेको बिषय अगाडि... Read more »

बाघको आक्रमणमा परी घाइते सुवेदीको उपचारको क्रममै निधन

बाघको आक्रमणमा परी घाइते हुनुभएका माडी कल्याणपुरका गंगाधर सुवेदीको उपचारको क्रममै निधन भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहनुभएका उहाँको आज शनिबार दिउँसो करीब ३:३० बजे मृत्यु भएको रेवा... Read more »

बाघकाे आक्रमणबाट माडीमा एकजना गम्भिर घाइते

बाघको आक्रमणमा परी माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते भएका छन् । आज मंगलबार दिउँसो करीब १२ः४० बजे सिमरा गाउँनजिकै काँसघारीमा पशुचौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं.... Read more »

चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सडक स्तराेन्नति कार्य जारी

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सडक मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाका ६ वटै ट्रयाक्टरहरुसंगै नीजि क्षेत्रका निर्माण साधनहरुको प्रयोगबाट निकुञ्जको कसरा... Read more »

अन्ततः निकुञ्ज खण्डमा बाटो स्तरोन्नति गर्न अनुमती दिइयाे

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अन्ततः नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत निकुञ्ज खण्डमा बाटो स्तरोन्नति गर्न अनुमती दिएको छ । सो बाटो मर्मत गर्न गठित उपभोक्ता समिति र अध्यक्ष... Read more »