पूर्वमन्त्री पौडेलको पार्थिव शरीरमा पार्टी अध्यक्ष प्रचण्ड लगायत शीर्ष नेताहरुद्वारा अन्तिम श्रद्धाञ्जली अर्पण

नेपाल सरकारका पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनिराम (डि.आर.) पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले... Read more »

पौडेलको निधनप्रति शोक व्यक्त गर्दै माडीका विद्यालयहरु आज एकदिन बन्द

दिवंगत पौडेलको आज दिउँसो २ बजे शवयात्रा गरिने भएको छ । शवयात्रा हुनुअघि उहाँलाई अन्तिम श्रद्धाञ्जली दिइने नेकपाले जानकारी दिएको हो । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै अन्य... Read more »

पूर्व शिक्षामन्त्री एवं नेकपा नेता डि.आर. पौडेलको निधन

नेपाल सरकारका पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा दोश्रो संबिधानसभाका समानुपातिक सभासद धनिराम (डि.आर.) पौडेलको निधन भएको छ । उहाँको आज शुक्रबार बिहान करीब ७... Read more »

निकुञ्जभित्र सडक निर्माणसम्बन्धी परमादेशको पूर्ण पाठ सार्वजनिक

निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै पनि काम नगर्न परमादेश जारी गरेको चार महिनापछि सर्बोच्च अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ । निकुञ्जभित्र सडक स्तरोन्नतिको काम सुरुवात हुन लागेकै क्षण... Read more »

ठोरी प्रहरीद्वारा मदिरा सेवन र बिक्रीवितरणमा आचारसंहिता जारी

भारतीय राज्य बिहारबाट सीमावर्ती नेपाली बजार ठोरीमा आई मदिरा सेवन गर्नेहरुका लागि ठोरी प्रहरीले आचार संहिता जारी गरेको छ । ठोरी प्रहरीले भारतीय ग्राहकहरुलाई मदिरा बेच्ने नेपाली होटल तथा... Read more »

रीउ नदीको बहुआयामिक नियन्त्रणका ५० करोडको कार्यक्रम पेश

माडीको रीउ नदीको बहुआयामिक नियन्त्रणका लागि प्रदेश नं. ३ सरकार समक्ष ५० करोड रुपैंयाको कार्यक्रम पेश हुने भएको छ । रीउ नदीको नियन्त्रण, जंगली जनावरहरुबाट जनधनको संरक्षण र माडी... Read more »

बाग्लुङ्गमा कार्यरत माडीका युवा मनोज सुनारमाथि सांघातिक हमला

बाग्लुङ्गमा मोटरसाइकल ग्यारेजमा कार्यरत माडीका एक युवा गम्भीर घाइते हुनेगरी सांघातिक हमलामा परेका छन् । माडी नगरपालिका वडा नं. ८, इन्द्रबस्ती घर भई बिगत १ वर्षदेखि बाग्लुङ्ग नगरपालिका वडा... Read more »

सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको भेटियो

नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सोमेश्वरगढीस्थित सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको पाइएको छ । गत रामनवमीमा मेला आयोजनाको क्रममा सो मन्दिरमा रङ्गरोगन गरी सोमेश्वर कालिका मन्दिर, माडी... Read more »

बालीनालीमा क्षती व्यहोर्नुपरेका कृषकहरुले राहत पाउन बैंक खाता खोले

चितवन राष्ट्रिय निकुञ्जको जनावरहरुबाट बालीनालीजन्य क्षती व्यहोर्नुपरेका चितवनका कृषकहरुले राहत प्राप्त गर्न बैंक खाता खोलेका छन् । गत आर्थिक बर्षमा बालीनालीजन्य क्षती व्यहोरेका कृषकहरुको संख्या धेरै भएकाले सबैलाई नगद... Read more »

निकुञ्जको अपराेध छिचोल्दै माडीको बाँदरझुलामा नयाँ सडक निर्माण पुरा

माडी नगरपालिका-९ बाँदरझुलामा ठूला सवारी साधनहरु समेत सञ्चालन हुनसक्ने क्षमताको नयाँ सडक निर्माण गरिएको छ । माडी नगरपालिका वडा नं. ९ को १५ लाख बजेट तथा नगरपालिकाका निर्माण सामग्रीहरुको... Read more »