क्यान्सरबारे माडीका एक क्यान्सर पीडित युवाद्वारा सचेतना अभियान सञ्चालन

प्राणघातक क्यान्सर रोग लाग्ने कारण र त्यसबाट बच्ने उपायका बिषयमा माडीका एक क्यान्सर पीडित युवाले सार्वजनिक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । माडी नगरपालिका वडा नं. ८, चौकीडाँडा निवासी... Read more »

माडीकाे बघाैंडामा थारू जितिया झम्टा विशेष साँस्कृतिक कार्यक्रम अायाेजित

आउँदो जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडी र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको संयुक्त आयोजनामा जितिया झम्टा विशेष कार्यक्रम हुने भएको छ । थारु कल्याणकारिणी सभाको... Read more »

भोलिदेखि माडीसंगै भरतपुर र पश्चिम चितवन क्षेत्रमा लोडसेडिङ हुने

कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि १२ दिन बन्द गरिने भएसंगै भोलिदेखि माडीसंगै भरतपुर र पश्चिम चितवन क्षेत्रमा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भोलि असोज... Read more »

सहुलियत ऋण प्रदान गर्न माडी न.पा. र साना किसान सहकारीबिच सहमती

व्यवसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुलाई चार प्रतिशतको व्याजदरमा सहुलियत ऋण प्रदान गर्न माडी नगरपालिका र साना किसान सहकारीहरुबिच सहमती भएको छ । पशुपालन, तरकारी खेती, दुग्ध उत्पादन गर्ने... Read more »

माडीमा बाढी तथा जंगली जनावरको सुचक अलार्मले अपेक्षित काम गरेन

माडी नगरपालिका – ८, खरकट्टामा रहेको बाढी तथा जंगली जनावरको प्रवेश सुचक अलार्मले अपेक्षित काम गर्न सकेको छैन । रीउ नदीमा बाढी आउन लागेको पूर्वसुचना सम्प्रेषण गरी नदी वरपरका... Read more »

व्यवसायिक गाईपालन गर्ने शिवद्वारका किसान रेग्मीलाई मनग्य आम्दानी

परम्परागत कृषि तथा पशुपालनमा नयाँ पुस्ताको ध्यान हटिरहको अवस्थामा मध्यपुर्वी माडीको शिवद्वारमा एक किसान परिवारले गाइपालन गरी मनग्य आम्दानी गरिरहेका छन् । माडी नगरपालिका वडा नं. ८, शिवद्वारमा गोर्खाली... Read more »

सामुदायिक बन उपभोक्ता समूहहरूलाई दीगो व्यवस्थापनको तालिम सुरू

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक बन उपभोक्ता समूहहरुलाई दीगो व्यवस्थापनको तीनदिने तालिम आजदेखि सुरुवात भएको छ । मध्यपूर्वी माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा सञ्चालन भइरहेको सो... Read more »

व्यवसायी र सरकारबिचकाे सहमती चालकहरुले नमान्दा सवारी चलेनन्

यातायात व्यवसायी र सरकारबिच हिँजो भएको सहमती सवारी चालकहरुले नमान्दा आज माडीसंगै देशका विभिन्न ठाउँहरुमा सवारी साधन सञ्चालन हुन सकेन । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समन्वयमा... Read more »

माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल निर्माण जारी

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाउन थालिएको छ । रीउ, परुई र टुनामुना खोलाको संगमका रुपमा... Read more »

गणेश आधारभूत विद्यालयलाई नमुना बनाउन शिक्षक तथा कर्मचारीहरु सक्रिय

पूर्वी माडीको गणेशकुञ्जस्थित गणेश आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउन शिक्षक तथा कर्मचारीहरु लागि परेका छन् । पूर्व प्राथमिक तहको नर्सरीदेखि कक्षा ५ सम्म सञ्चालनम रहेको सो विद्यालयमा करीब १००... Read more »