माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरु हुँदै

मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात हुने भएको छ । कान्तिपुर गाउँबासीहरुले सूर्योदय कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सामुहिक खेती गर्न लागेको स्थानीयबासी तथा अभियन्ता... Read more »

मृगौलापीडित पूर्व सैनिकलाई भूतपूर्व सैनिक संगठनको आर्थिक सहयोग

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संगठन माडी इकाई समितिले मृगौलापीडित पूर्व सैनिक मनोज चौधरीलाई आर्थिक सहयोग गरेको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संगठनका सदस्य रहनुभएका मृगौला पीडित चौधरीलाई नगर... Read more »

होली पर्वको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधी माडी १ लाइ

होली पर्वको अवसर पारी पूर्वी माडीको कृष्णनगरमा आयोजित होलीकप भलिबलको उपाधी माडी नगरपालिका १ सेरुवाले हात पारेको छ आज सम्पन्न फाइनल खेलमा माडी नगरपालिका ९ कृष्णनगरलाई २-१ को सेटमा... Read more »

१७ औं होलीकप फुटबलको उपाधी आयोजक गौरीशंकर युवा क्लबलाइ

१७ औं होलीकप फुटबल प्रतियोगिताको उपाधी आयोजक गौरीशंकर युवा क्लब ए ले उचालेको छ । आज दिउँसो सम्पन्न फाइनल खेलमा बसन्तपुर युनाइटेड क्लब ए लाई टाइब्रेकरमा पराजित गर्दै गौरीशंकर... Read more »

होलीको अवसरमा बसन्तपुरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा भोलि... Read more »

शोक पाठकको अध्यक्षतामा माडी ६ स्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन

माडी नगरपालिका वडा नं. ६ मा वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन गरिएको छ । अशोक पाठकको अध्यक्षतामा वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन गरिएको हो ।... Read more »

जनजीवन मा.वि.को स्वर्ण जयन्तीका सन्दर्भमा प्रकाशित स्मारिकको बिमोचन

जनजीवन माध्यमिक विद्यालयको स्वर्ण जयन्तीकाे सन्दर्भमा प्रकाशित स्मारिकको बिमोचन गरिएको छ । विद्यालयमा सम्पन्न एक कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद पौडेलले... Read more »

१७ औं होलीकपको उपाधीका लागि बसन्तपुर युनाइटेड र गौरीशंकर भिँड्ने

१७ औं होलीकप फुटबल प्रतियोगिताको उपाधीका लागि बसन्तपुर युनाइटेड क्लब र गौरीशंकर युवा क्लब, गौरीनगर भिँड्ने भएका छन् । सोमबार सम्पन्न सेमीफाइनल चरणका दुई खेलहरु मध्ये पहिलो खेल जित्दै... Read more »

महिला मुर्तीकार पार्वती वि.क.द्वारा बसन्तपुरमा मुर्तीकला केन्द्र स्थापना

महिला मुर्तीकारका रुपमा पहिचान बनाउनुभएकी माडी खरकट्टानिवासी पार्वती वि.क.ले बसन्तपुर बजारमा कला केन्द्र स्थापना गर्नुभएको छ । बसन्तपुरस्थित कृषि संकलन केन्द्रको भवनमा रहेको सटरमा कलाकार बि.क.ले मुर्ती निर्माण थलोका... Read more »

माडी क्याम्पसको श्रीमद्भागवत महायज्ञमा घोषित बोलचन्दा संकलन सुरु

माडी क्याम्पसले सञ्चालन गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अन्तरगत दान सहयोग घोषणा गरेका दाताहरुबाट रकम संकलन अभियान सुरुवात भएको छ । अभियानको सुरुको दिन आज अाइतबार करीब ३ लाख... Read more »