माडी नगर क्षेत्रमा व्यावसायिक पशुपालन फस्टाउँदै

माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै माडी नगर क्षेत्रमा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा रु तीन अनुदान दिन थालेको हो ।... Read more »

सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र परेको भन्दै माडी मलाहीटोलका स्थानीयद्वारा ध्यानाकर्षण

माडीको मलाहीटोलमा बन्न सुरु भएको सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र परेको भन्दै स्थानीयबासीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । भवन निर्माणको लागि आर्थिक श्रोत जुटाई निर्माणकार्य पुरा गर्न गाउँलेहरुलले... Read more »

माडीका केशव रानाभाटले बंगुरपालन र माछापालन गरी मनग्य आम्दानी गर्दै

माडी नगरपालिका ७ गोपालनगरका युवा कृषक केशव रानाभाटले बंगुरपालन र माछापालन गरी मनग्य आम्दानी गरिरहनुभएको छ । २०४१ सालबाट माछा पालन सुरु गरेको उहाँको परिवारले २०६८ सालबाट बंगुरपालन सुरुवात... Read more »

छोरीको दुबै मृगौला बिग्रिएपछि माडीकी रीता बिश्वकर्मा पीरैपीरमा भौतारिंदै

४ बर्षदेखि श्रीमानले वास्ता नगरी हराइरहँदा भएको दुःखमाथि छोरीको दुबै मृगौला बिग्रिएर छोरी बिरामी हुँदा माडी ढिकुरबारीकी रीता बिश्वकर्मा पीरैपीरमा भौतारिनु परेको छ । माडी नगरपालिका वडा नं. ५,... Read more »

माडीका युवा कृषक हरि पंगेनीः तरकारी खेतीबाट मनग्ये अाम्दानी गर्दै

माडी रमाइलोडाँडाका किसान हरि पंगेनीले पंगेनी बहु आयामिक कृषि फर्म स्थापना गरी मनग्गे आम्दानी गरिरहनुभएको छ । हाल ३ बिगाहा क्षेत्रफल जमीनमा काउली, बन्दा, बोंडी, गाजर, मटर केराउ, मुला... Read more »

उपचारकाे अभावमा माडीकी एक बालिका जीवन र मरणको दोसाँधमा

समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा माडी रामराज्यपुरीकी एक बालिका जीवन र मरणको दोसाँधमा छट्पटिनु परेको छ । माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनार... Read more »

इन्द्रबस्तीका फणिन्द्रराज पुरी, तरकारी खेती गरी उदाहरणीय बन्दै

व्यवसायिक रुपमा कृषि पेशा अंगाले वैदेशिक रोजगारीको भन्दा राम्रो कमाई गर्न सकिने उदाहरण माडी इन्द्रबस्तीका फणिन्द्रराज पुरीले देखाउनुभएको छ । पुरीले गाउँघरमै व्यवसायिक तरकारी खेती र बाख्रापालन गरी मनग्य... Read more »

नारायणगढ माडी ठोरी रुटका सार्वजनिक सवारी साधनहरुद्वारा पुनः मनपरी भाडा असुली

नारायणगढ माडी ठोरी रुटमा सञ्चालित सार्वजनिक सवारी साधनहरुले पुनः मनपरी भाडा उठाउन थालेका छन् । बसन्तपुरका एक व्यवसायीले दिनुभएको सुचनाका आधारमा बिहिबार दिउसो ईलाका प्रहरी कार्यालय माडीको सहयोगमा स्वदेश... Read more »

खुर्सानी पिनेर खुर्सानीको धुलो र दाल खान बाध्य, गोबिन्दबस्ती माडीका चेपाङ बालबालिकाहरु

विपन्न चेपाङ समुदायका विद्यार्थीहरूको बाहुल्यता रहेको चितवनको माडी नगरपालिका–९ बगई, स्थित आधारभुत विद्यालय गोबिन्दबस्तीको छात्राबासमा चेपाङ समुदायका ७४ भन्दा बढी छात्र छात्राहरू बस्दै आएका छन । घर देखि विद्यालय... Read more »

समयमै उपचार नपाउँदा बाँदरझुलाका ११ जना बिरामी तथा घाइतेहरुको असामयिक मृत्यु

समयमै उपचार नपाउँदा गत दुई बर्षभित्र माडीको विकट क्षेत्र बाँदरझुलाका ११ जना बिरामी तथा घाइतेहरुको असामयिक ज्यान गएको छ । बिरामी वा घाइते हुँदा समयमै उच्च अस्पताल पु-याउन नसकिएका... Read more »