सोमेश्वर माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा कृष्णराज शर्मा

सोमेश्वर माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा कृष्णराज शर्मा चयन हुनुभएको छ । त्यसैगरी, माध्यमिक तह इञ्चार्जमा श्री गणेश बहादुर क्षेत्री, निम्न माध्यमिक विद्यालय ईञ्चार्जमा ध्रुव बराल र प्राथमिक तह ईञ्चार्जमा... Read more »

सिटिइभिटीको छोटो अवधीको तालिम अन्तरगत कुक तालिम सुरू

दिवाकर स्मृति प्राविधिक शिक्षालयले सञ्चालन गरिरहेको छोटो अवधीको तालिम कार्यक्रम अन्तरगत ३ वटा तालिम कार्यक्रमहरु सुरुवात भएका छन् । माडीको बसन्तपुरस्थित मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेसमा २ वटा समुहलाई... Read more »

शिशुकल्याण आ.वि.स्याउलीबासको ३६औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

शिशुकल्याण आधारभूत विद्यालय स्याउलीबासको ३६ औं बार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यमनाथ पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका निवृत्त... Read more »

माडीमा गत शैक्षिक बर्षको समीक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

माडी नगरपालिकाको आयोजनामा गतबर्ष २०७५ सालमा पुरा भएको शैक्षिक सत्रको समीक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुले शैक्षिक गुणस्तर बढाउन सर्बपक्षीय सहकार्यमा जोड दिएका थिए... Read more »

आधारभूत विद्यालय बघौंडाद्वारा विद्यार्थी बचत कोष कार्यक्रम सुरू

नयाँ शैक्षिक सत्रको सुरुवातसंगै माडी नगरपालिका-३, बघौंडास्थित आधारभूत विद्यालय बघौंडाले विद्यार्थीको नाउँमा बचत कोष कार्यक्रम ल्याएको छ । कार्यक्रम अन्तरगत, विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरुबाट मासिक न्यूनतम् रु १००... Read more »

सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थी भर्ना अभियान – २०७६ सुरु

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु-याऔं भन्ने नारासहित माडीका सामुदायिक विद्यालयहरुमा विद्यालय स्वागत तथा नयाँ विद्यार्थी भर्ना अभियान २०७६ सुरु भएको छ । माडीमा रहेका आधारभूत तहदेखि... Read more »

दिवाकर स्मृति प्राविधिक शिक्षालयको नयाँ भवनको शिलान्यास

दिवाकर स्मृति प्राविधिक शिक्षालयको नयाँ भवनको शिलान्यास गरिएको छ । बिज्ञान, प्रविधी तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेल, पूर्व शिक्षामन्त्री धनीराम (डि.आर.) पौडेल र माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संयुक्त... Read more »

आधारभूत बिद्यालय सिम्रहनीको १९ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

सुस्त मनस्थिति भएका फरक तवरबाट सक्षम विद्यार्थीहरुले अध्ययन गर्ने माडीकै एकमात्र विद्यालयका रुपमा रहेको माडी न.पा.–२, सिम्रहनीस्थित आधारभूत बिद्यालयको १९ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न... Read more »

माडीमा कक्षा ८को आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतीजा प्रकाशित

माडी नगर क्षेत्रमा सञ्चालित कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतीजा प्रकाशित भएको छ । कूल ७०१ जना परीक्षार्थी रहेकोमा परीक्षामा ४ जना अनुपस्थित भई ६९७ जना परीक्षामा... Read more »

माडी क्याम्पसको प्रथम क्याम्पस सभा आउँदो चैत २७ र २८ गते आयोजित

माडी क्याम्पसको प्रथम क्याम्पस सभा आउँदो चैत २७ र २८ गते आयोजना गरिएको छ । चैत्र २७ गते क्याम्पस परिसरमा आयोजित क्याम्पस सभामा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा... Read more »