महिला मुर्तीकार पार्वती वि.क.द्वारा बसन्तपुरमा मुर्तीकला केन्द्र स्थापना

महिला मुर्तीकारका रुपमा पहिचान बनाउनुभएकी माडी खरकट्टानिवासी पार्वती वि.क.ले बसन्तपुर बजारमा कला केन्द्र स्थापना गर्नुभएको छ । बसन्तपुरस्थित कृषि संकलन केन्द्रको भवनमा रहेको सटरमा कलाकार बि.क.ले मुर्ती निर्माण थलोका... Read more »

होली पर्वको अवसरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज बसन्तपुर र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा... Read more »

माडीमा शिक्षकहरुबिच निबन्ध लेखन प्रतियोगिता र साहित्यिक गोष्ठी सम्पन्न

पुस्तकालय दिवसको अवसरमा शुक्रबार माडीमा शिक्षकहरुबिच समृद्ध पुस्तकालय, सुदृढ समाज बिषयको निबन्ध लेखन प्रतियोगिता र साहित्यिक गोष्ठी सम्पन्न भएको छ । प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयका शिक्षक तथा माडी साहित्य... Read more »

माडीका कथाकार देव अञ्जान शाहको विदेशी कथा – ‘गिनीपिग’

“वेलकम कोन्ति र सिलिङ् महोदय!” हार्दिकताका साथ दुबै हात फैलाई इटलीका निम्ति रोमस्थित जर्मन आवासीय राजदूत आफ्ना अतिथिहरुको स्वागतमा तल्लीन भयो । त्यो विशेष कफी पार्टी तात्कालीन इटलीका स्वास्थ्यमन्त्री... Read more »

थारु भाषाको प्रयोग र भाषिक अधिकारहरुबारे चन्द्रमणी महतो

नेपाल एक बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक देशको रुपमा चिनिन्छ । यहाँ विभिन्न जातजातिहरुले बसोबास गर्दै आइरहेका छन् । नेपालमा १२६ वटा भाषाहरु बोलीमा प्रचलित छन् । त्यस मध्ये... Read more »

थारु लोक साहित्य र उखान टुक्का सम्बन्धमा चन्द्रमणी महतो

थारु जति नेपालको एक आदिवासी जाति हो । जातिय पहिचान भएको थारु जतिको साँस्कृतिक पक्ष उच्च रहेको पाइन्छ भने लोक साहित्यमा पनि उत्तिकै धनी भएको पाइन्छ । रहन–सहन, खानपिन,... Read more »

सम्झनाको क्यानभासमा माडीका शहीद तिलक खाती ‘विहानी’

तिलक खाती (माडी ब्रह्मपुरीका जनयुद्धकालीन शहीद) को मृत्युको खबर पाएको त्यो रात अझ पनि मेरो मानसपटलमा ताजै छ । त्यो रात माडीबाट एक्कासी आमाको फोन आएको थियो । मलाई... Read more »