क्यान्सर पीडित संरक्षणकर्मी भुसालको उपचार सहयोग अभियान जारी

घाँटीको क्यान्सर पीडित संरक्षणकर्मी तथा माडीका बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगको अभियान निरन्तर जारी रहेको छ । हाल माडी उपत्यकाबाहिर सञ्चालनमा रहेको यस अभियानका क्रममा भरतपुर–८ निवासी सुर्य... Read more »

डाँडागाउँ खानेपानी परियोजना निर्माण बिषयमा प्रारम्भिक छलफल

खानेपानीको समस्यामा रहेको गोद्धक नजिकैको कल्याणपुर डाँडागाउँमा खानेपानी परियोजना निर्माण गर्ने बिषयमा प्रारम्भिक छलफल भएको छ । ‘वाइन टु वाटर’ नामको गैरसरकारी संस्थाको ८० प्रतिशत लगानी तथा बाँकी २०... Read more »

माडीको बघौंडा गाउँमा थारु समुदायद्वारा सामुदायिक होमस्टे सञ्चालन हुने

आदिवासी थारुहरुको पुरानो बस्तीका रुपमा परिचित माडीको बघौंडा गाउँमा सामुदायिक होमस्टे सञ्चालन हुने भएको छ । पर्यटन विकास समिति, माडी नगरपालिकाको पहल तथा सीप नेपाल संस्थाको समन्वयमा बघौंडा गाउँमा... Read more »

स्वदेश एफ.एम.ले अाइतबारबाट थप रेडियो कार्यक्रमहरु प्रशारण सुरुवात

स्वदेश एफ.एम.ले आज अाइतबारबाट थप रेडियो कार्यक्रमहरु सञ्चालन तथा प्रशारण सुरुवात गरेको छ । माडी उपत्यकाभरी सञ्चालन गरिएको श्रोता सर्भेक्षणको सुझावअनुसार जलवायु परिवर्तन अनुकुलन, मानव र बन्यजन्तुबिचको द्वन्द न्यूनिकरण... Read more »

भारी बर्षासंगै माडीको यातायात प्रभावित, खाेलामा गाडाहरुकाे मनोमानी

एकाबिहानै परेको भारी बर्षाका कारण अाइतबार बिहान केहि घण्टा माडीको यातायात सेवा प्रभावित भएको छ । बर्षाका कारण नारायणगढ माडी ठोरी हुलाकी सडकमा चल्ने सार्वजनिक यातायातसंगै सानाठूला सवारी साधन... Read more »

घाटीको क्यान्सर पीडित नेता भुसालको उपचार सहयोगार्थ रकम हस्तान्तरण

घाटीको क्यान्सरले पीडित रहनुभएका संरक्षणकर्मी तथा माडीका पुराना बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगार्थ आज रकम हस्तान्तरण गरिएको छ । भुसालको उपचार सहयोगार्थ मंगलबारसम्म संकलित रकम रु एक लाख... Read more »

‘माडीको पर्यटन विकासका लागि गुरुयोजना जरूरी’ : पर्यटन मन्त्री नेपाल

माडीको पर्यटन विकासका लागि माडीको पर्यटन प्रवर्द्धनमा गुरुयोजना बनाएरै अगाडी बढ्नुपर्नेमा प्रादेशिक उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जोड दिनुभएको छ । आज माडी नगरपालिकाको सभाहलमा सम्पन्न एक... Read more »

१०८ शिवलिंग निर्माण अभियानको प्रदेश मन्त्री अरुण नेपालद्वारा शिलान्यास

शनि मन्दिरमा १०८ शिवलिंग निर्माण अभियानको आज औपचारिक शिलान्यास गरिएको छ । माडीको देबेन्द्रपुरस्थित सामुदायिक बन परिसरमा रहेको शनि मन्दिरमा आयोजित एक कार्यक्रमबिच प्रदेश नं. ३ का उद्योग, पर्यटन,... Read more »

शनि मन्दिरमा निर्माणाधिन १०८ शिवलिंगको अाज भुमी पुजनसहित शिलान्यास

शनि मन्दिरमा निर्माणाधिन १०८ शिवलिंगको अाज शनिवार एक कार्यक्रमबिच प्रदेश नं. ३ का पर्यटन मन्त्री माननीय अरुण नेपालले भूमी पुजन तथा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । पर्यटन... Read more »

माडी नगरपालिका वडा नं. ३ को कार्यालय बसन्तपुर बजार दिवाकर चोकमा

माडी नगरपालिका वडा नं. ३ को वडा कार्यालय बसन्तपुर बजारको दिवाकर चोकमा सरेको छ । माडी नगरपालिका स्थापना भएसंगै बसन्तपुरको पुल्चोक पारी बघौंडा गाउँ जाने बाटोमा स्थापना गरिएको वडा... Read more »