माडी ५ का किसानहरुको लागि ५० प्रतिशत अनुदानमा कृषि सामाग्रीहरु हस्तान्तरण

माडी नगरपालिका वडा नं ५ द्धारा वडाका किसानहरुको लागि ५० प्रतिशत अनुदानमा बिहीबार कृषि सामाग्रीहरु हस्तान्तरण गरिएको छ । माडी नगरपालिका वडा नं ५ को १० लाख र किसानहरुको... Read more »

राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज माडीको दोस्रो नगरसभा सम्पन्न

राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज माडीको दोस्रो नगरसभाले १५ सदस्य रहने गरी नयाँ कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा सुर्य भुषाल चयन हुनुभएको छ भने सदस्यहरुमा... Read more »

माडीकाे बाँदरमुढे घटना भएको आज १४ वर्ष पुरा

बाँदरमुढे घटना भएको आज १४ वर्ष पुगेको छ । माडी नगरपालिका वडा नं. ६ (साविक कल्याणपुर गा.वि.स.) मा रहेको बाँदरमुढे खोलामा तात्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा परि ३८ जनाको... Read more »

माडी नगर क्षेत्रमा रहेका अपांगहरुको तथ्यांक संकलनमा छुटेकालाई अपाङगता परिचय पत्र वितरित

माडी नगर अपाङ परिचयपत्र वितरण समितिद्धारा माडी नगर क्षेत्रमा रहेका अपांगहरुको तथ्यांक संकलनमा छुटेका ३२ जनालाई बिहीबार अपाङगता परिचय पत्र वितरण गरिएको छ । विवरण संकलन पश्चात् अपाङ्गताको ‘क’,... Read more »

माडीको रामराज्यपुर क्षेत्रमा बृक्षारोपण कार्य सुरुवात

विश्व वातावरण दिवसको सन्दर्भ पारी माडीको रामराज्यपुर क्षेत्रमा बृक्षारोपण कार्य सुरुवात गरिएको छ । नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.) तथा कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह लगायतले संयुक्त रुपमा... Read more »

माडी नगरस्तरीय अन्तर विद्यालय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

विश्व वातावरण दिवस (जुन -५) को अवसरमा इको क्लब माडी मा.वि.को आयोनामा “माडी नगरस्तरीय अन्तर विद्यालय अन्तरक्रियात्मक कार्यक्रम” सम्पन्न भएको छ । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नारासहित सञ्चालित... Read more »

विश्व वातावरण दिवसको अवसर पारी माडीको बसन्तपुरमा बृक्षारोपण गरियाे

विश्व वातावरण दिवसको अवसर पारी बुधबार माडीको बसन्तपुरमा बृक्षारोपण गरिएको छ । स्वच्छ वायु स्वस्थ जीवन भन्ने नारासहित बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा बसन्तपुरको नमुना सडकको दुबै छेउमा बृक्षारोपण... Read more »

बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा चौबिसै घण्टा प्रसुती सेवा सञ्चालनमा

माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा चौबिसै घण्टा प्रसुती एवं प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । सेवा अन्तरगत स्वास्थ्य संस्थामा सुरक्षित तवरबाट सुत्केरी गराउने र रगत, दिशा, पिसाब, खकार, सुगर,... Read more »

बिराट धुनी संरक्षण समितिद्वारा माडीको राजबैराठमा अष्टजाम सम्पन्न

बिराट धुनी संरक्षण समितिको आयोजनामा माडीको राजबैराठमा बृहत् हरिनाम संकीर्तन अष्टजाम गरिएको छ । माडी नगरपालिका वडा नं. ३, राजबैराठस्थित ऐतिहासिक बिराट धुनी रहेको स्थानमा निरन्तर २४ घण्टासम्म अखण्ड... Read more »

माडीका युवाहरुद्वारा सामुहिक रूपमा व्यवसायिक कृषि परियोजना सुरु

माडी नगरपालिका वडा नं. ४ का युवाहरुले एस. ग्रुप एग्रो फर्म एण्ड रिसर्च सेन्टर नामको कम्पनी स्थापना गरी व्यवसायिक कृषि परियोजना सुरुवात गरेका छन् । माडीको सितलपुर चम्फाबारमा सामुहिक... Read more »