सि.टि.ई.भि.टी.को प्रदेश नं. ३ र ४ स्तरीय योजना तर्जुमा कार्यशाला सम्पन्न

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सि.टि.ई.भि.टी.)को प्रदेश नं. ३ र ४ स्तरीय योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । मध्यपूर्वी माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे, शिवद्वारमा सि.टि.ई.भि.टी. अन्तरगत... Read more »

व्यवस्थित सरसफाईका लागि माडी न.पा.ले कार्यविधी निर्माण गरी लागु गर्ने

माडी नगरपालिकाको व्यवस्थित सरसफाईका लागि माडी नगरपालिकाले कार्यविधी निर्माण गरी लागु गर्ने भएको छ । नगर सरसफाई कार्ययोजना निर्माण लागि माडीको बसन्तपुरमा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै माडीका नगरप्रमुख... Read more »

माडीको सोमेश्वर बन श्रृङ्खलाका अधिकांश सामूदायिक वनमा डढेलो

चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका सामुदायिक वनहरुमा एक साता यता डढेलो लागेको छ । माडीको सोमेश्वर बन श्रृङ्खलाका अधिकांश सामूदायिक वनमा अहिले डढेलो लागिरहेको हो । सोमेश्वर पर्वत... Read more »

अस्थायी एवं करार शिक्षकहरुद्वारा संघर्ष समिति गठन, आन्दोलनको तयारी

माडीका अस्थायी एवं करार शिक्षकहरुले संघर्ष समिति गठन गरी आन्दोलनको तयारी गरेका छन् । २०७२ असोज ३ गते पछी नियुक्त भएका अस्थायी एवं करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा लैजानुपर्ने माग... Read more »

माडी उपत्यकाभर ४४६ जना परीक्षार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी

एस.इ.ई. परीक्षाको पहिलो दिन आज माडीमा शान्तिपूर्वक परीक्षा सञ्चालन भएको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परीक्षा सञ्चालन गरिएको हो । माडी उपत्यकाभर कुल ४४६ जना परीक्षार्थीहरु... Read more »

माडीमा बन डढेलो नियन्त्रण सम्बन्धी सेक्टरस्तरीय बैठक सम्पन्न

माडीको सोमेश्वर सामुदायिक बन क्षेत्रमा लागेको डढेलो निरन्तर फैलिरहेको छ । सोमेश्वर पर्वत श्रृङ्खलाको दक्षिण पश्चिमी क्षेत्रबाट सुरुवात भएको डढेलो हाल वनको मध्य तथा पूर्वी भेगसम्मै फैलिएको देख्न सकिन्छ... Read more »

पारामेडिक गोबिन्द नेपाल राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित

विगत दुई दशकदेखि माडीको बसन्तपुरमा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएका पारामेडिक गोबिन्द नेपाललाई राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित गरिएको छ । स्वास्थ्य दर्पण मिडिया नेटवर्क (प्रा.) लि., भरतपुर,... Read more »

नयाँ बर्ष २०७६को अवसरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता

नयाँ बर्षको अवसर पारी माडीको बसन्तपुरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०७६ सञ्चालन हुने भएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा आउँदो बैशाख १ गतेदेखि राष्ट्रिय स्तरको गोल्डकप सुरु हुने... Read more »

माडी क्षेत्रलाई माछाको सुपर पकेट जोन बनाउने प्रदेश मन्त्री लामाको आश्वाशन

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले माडी क्षेत्रलाई आगामी आर्थिक बर्षमा माछाको सुपर पकेट जोन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभएको छ ।... Read more »

सामुहिक खेतीलाई अनुदानमा कृषियन्त्र दिइने प्रदेशमन्त्री लामाको प्रतिबद्धता

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले सामुहिक खेती सञ्चालन गर्न लागेको सहकारीलाई अनुदानस्वरुप कृषि उपकरणहरु प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सुर्योदय कृषि सहकारी... Read more »