माडी न.पा ले बाख्रापालन र च्याउ खेती गर्ने कृषकहरुलाई समेत अनुदान दिने

दुग्ध उत्पादनमा अनुदान दिँदै आएको माडी नगरपालिकाले बाख्रापालन र च्याउ खेती गर्ने कृषकहरुलाई समेत अनुदान दिने भएको छ । नगरपालिकाको तेश्रो नगरसभाले आउँदो आर्थिक बर्ष २०७६/७७ मा बाख्रापालक कृषकहरुलाई... Read more »

माडी नगरपालिकाद्वारा विभिन्न क्षेत्रका ‘उत्कृष्ट’ हरूलाई नगद सहित सम्मान

माडी नगरपालिकाले तेश्रो नगरसभाको समापनको अवसर पारी विभिन्न क्षेत्र र विधामा उत्कृष्ट ठहरिएकाहरुलाई नगद सहित सम्मान गरेको छ । नगरसभाले उत्कृष्ट बाख्रापालक कृषकका रुपमा नेत्र काप्ले र देवकला रेग्मी,... Read more »

माडीमा ८० बर्षीया बृद्धालाई सर्पले डस्याे–सर्प विषालु हुनसक्ने आशंका

माडी नगरपालिका वडा नं. ९ निवासी ८० बर्षीया बृद्धा रत्नकुमारी क्षेत्रीलाई सर्पले डसेको छ । सर्पले डसेको थाहा पाएलगत्तै उहाँलाई बघौंडा अस्पतालको आकस्मिक कक्षमा ल्याइएकोमा थप उपचारका लागि भरतपुर... Read more »

माडीका तीनवटा खोलाहरुमा निर्माणाधीन पुलहरुको ई.आई.ए गरिँदै

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीका तीनवटा खोलाहरुमा निर्माणाधीन पुलहरुको वातावरणीय प्रभाव मुल्यांकन (ई.आई.ए.) प्रतिवेदन तयारीको प्रक्रिया अगाडि बढेको छ । हुलाकी सडकमा पर्ने मगोई, बगहीँ र रिउ... Read more »

माडीकाे बघौडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्थापना हुने

शर्पदंश प्रभावित क्षेत्रका रुपमा रहेको माडी नगरस्थित बघौडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । बघौंडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्वीकृत भइसकेको र तत्कालै कार्यान्वयमा आउने इपिडिमियोलोजी... Read more »

बेपत्ता यादवको खोजीका लागि ८ वटा हात्ती सहितको टोली परिचालित

दुग्ध विकास संस्थानद्वारा सञ्चालित बरुवा चिस्यान केन्द्रका प्रमुख दिनेश यादव बेपत्ता भएको करीब एक साता पुग्न लाग्दा पनि भेटिएका छैनन् । गत असार १८ गते एकाबिहानै घरबाट भागीहिँडेका यादवको... Read more »

निकुञ्जभित्र अप्टिकल फाइबरकाे पाइप बिच्छ्याउने काम सम्पन्न

नेपाल टेलिकमले माडी नगर क्षेत्रसम्म अप्टिकल फाइबर पु-याउने कार्यको मुख्य अवरोध छिचोलेको छ । माडी उपत्यकामा अप्टिकल फाइबर कनेक्सनको अवरोधका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र फाइबर केबुल बिछ्याउन भूमिगत... Read more »

माडीमा श्रीमानकाे चक्कु प्रहारबाट श्रीमती घाइते

घरायसी झगडा हुँदा दिवानगरमा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् । माडी नगरपालिका वडा नं. ७, दिवानगर (घाँघर) निवासी अन्दाजी ५० बर्षका तिलक बहादुर कुमालले अन्दाजी ४०... Read more »

बैकुण्ठे तालमा पौडी खेल्ने क्रममा बेपत्ता युवाको शव फेला

बैकुण्ठ तालमा पौडनेक्रममा मृत्यु भएका भरतपुर महानगरपालिका – ७, बुद्धचोकका युवा अभिनव त्रिपाठीको शव शसस्त्र प्रहरी बल कुरिनटार बेसबाट आएको हरिकृष्ण गीरि नेतृत्वको गोताखोरहरुको समूहले पानीबाहिर निकालेको छ ।... Read more »

चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य पुरा

नारायणगढ-माडी-ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य पुरा भएको छ । गत जेष्ठ अन्तिम साता योजना स्वीकृत भई तत्कालै काम सुरुवात भएकोमा आज निर्माणकार्य... Read more »