विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसंगै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैँ

आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसंगै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । सन् १९९३ डिसेम्वर २० मा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरे अनुसार प्रत्येक वर्ष को मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आइएको छ । प्रेस स्वतन्त्रताको अधिकारलाई मानवअधिकारको विश्वव्यापी घोषणापत्रको अनुच्छेद १९ अन्तर्गत अंगिकार गरिएको छ ।

यसैबिच, विश्व प्रेस स्वतन्त्रता दिवशका अवसर पारी आज माडीका क्रियाशील आमसञ्चार संस्थाहरुको संयुक्त आयोजनामा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ । माडीमा सञ्चालमा रहेका रेडियो प्रसारण संस्थाहरु स्वदेश एफ.एम., रेडियो माडी र बाल्मिकी एफ.एम. तथा स्वस्तिक मिडियाको संयुक्त आयोजनामा बसन्तपुर बजारमा प्रभातफेरी गरिएको हो । माडीका सञ्चारकर्मीहरुको सहभागितामा सञ्चालित सो प्रभातफेरीमा ऐक्यवद्धता जनाउँदै जनप्रतिनिधी र सुरक्षाकर्मीहरु समेत सहभागी भएका थि

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु