ट्रकको ठक्करबाट कुरिनटारमा एक महिलाको मृत्यु, थप विवरण आउन बाकीँ

चितवनको कुरिनटारमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको ना ६ ख २३८१ नम्बरको ट्रकले सोही दिशातर्फ आउदैँ गरेको बा ७१ प ६४ नम्बरको मोटरसाईकललाई पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा केही समय अघि पछाडीबाट ठक्कर दिदाँ मोटरसाईकलमा पछाडी सवार महिलाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक भने सामान्य घाईते भएका छन् । थप विवरण आउन बाकीँ छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु