नयाँ बर्ष २०७६को अवसरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता

नयाँ बर्षको अवसर पारी माडीको बसन्तपुरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०७६ सञ्चालन हुने भएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा आउँदो बैशाख १ गतेदेखि राष्ट्रिय स्तरको गोल्डकप सुरु हुने क्लबका अध्यक्ष नबिन बस्यालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । प्रतियोगितामा मध्यनेपालका चितवन, नवलपुर, परासी, पर्सा, मनवानपुर...

माडी क्षेत्रलाई माछाको सुपर पकेट जोन बनाउने प्रदेश मन्त्री लामाको आश्वाशन

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले माडी क्षेत्रलाई आगामी आर्थिक बर्षमा माछाको सुपर पकेट जोन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभएको छ । माडी माछा उत्पादक तथा वितरक सहकारी संस्था लिमिटेडको आयोजनामा आज माडी क्याम्पसमा आयोजना गरेको माडीमा व्यवसायिक...

स्थानीय (माडी) खबर

पारामेडिक गोबिन्द नेपाल राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित

विगत दुई दशकदेखि माडीको बसन्तपुरमा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएका पारामेडिक गोबिन्द नेपाललाई राष्ट्रिय स्तरको...

नयाँ बर्ष २०७६को अवसरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता

नयाँ बर्षको अवसर पारी माडीको बसन्तपुरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०७६ सञ्चालन हुने भएको...

माडी क्षेत्रलाई माछाको सुपर पकेट जोन बनाउने प्रदेश मन्त्री लामाको आश्वाशन

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले माडी क्षेत्रलाई आगामी...

माडीमा बाल विवाह तथा मानव बेचविखन रोकथाम सम्बन्धीअनुशिक्षण सम्पन्न

माडी नगरपालिका महिला समितिको आयोजनामा बाल विवाह तथा मानव बेचविखन ओसार पोसार रोकथाम सम्बन्धी...

अपाङ्गता उत्थान समन्वय समितिद्वारा कानुनी सचेतना सम्बन्धी प्रशिक्षण सम्पन्न

माडी नगर अपाङ्गता उत्थान समन्वय समितिको आयोजनामा एक दिने कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम...

माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरु हुँदै

मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात हुने भएको छ । कान्तिपुर...

मृगौलापीडित पूर्व सैनिकलाई भूतपूर्व सैनिक संगठनको आर्थिक सहयोग

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संगठन माडी इकाई समितिले मृगौलापीडित पूर्व सैनिक मनोज चौधरीलाई आर्थिक...



विचार र ब्लग

खोज खबर

गाउँलेहरु बिस्थापित भएसंगै प्याउली गाउँमा कुसुमखोलाबासीहरुको बसाँई

रीउको बाढी र जंगली जनावरको निरन्तरको आक्रमणबाट आजित भएका कुसुमखोलाबासीहरु प्याउलीमा बसाई सर्न थालेका छन् । प्याउलीबासीहरु सुरक्षित बसोबासको प्रवन्ध...

माडी ९ वडा कार्यालयद्वारा १ करोड १० लाखका योजनाहरु सञ्चालन हुँदै

जारी आर्थिक बर्ष २०७५/७६ मा माडी नगरपालिका वडा नं. ९ ले १ करोड १० लाखका विभिन्न योजनाहरु सञ्चालन गर्दैछ ।...

डाङ्ग्रे खोलामा निर्माणाधीन पुलको गुणस्तरमा माडी १ वडा कार्यालय असन्तुष्ट

माडीको डाङ्ग्रे खोलामा निर्माणाधीन पुलको गुणस्तरमा माडी नगरपालिका वडा नं. १ कार्यालयले असन्तुष्टि जनाएपछि काम सच्याउन ठेकदार पक्ष तयार भएको...

३ नं. प्रदेश सरकारद्वारा माडी क्षेत्रमा करीब १० करोडका योजनाहरु चालु

३ नं. प्रदेश सरकारले जारी आर्थिक बर्षमा माडी उपत्यकाभित्र नदी नियन्त्रणलाई प्राथमिकता दिँदै करीब १० करोड रुपैंयाका विभिन्न योजनाहरु अगाडि...

माडी नगर क्षेत्रमा व्यावसायिक पशुपालन फस्टाउँदै

माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै माडी नगर क्षेत्रमा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई...

अन्तर्राष्ट्रिय खबर

अमेरिकी सरकारद्वारा प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

अमेरिकी सरकारले माडी क्षेत्रका सांसद समेत रहनुभएका नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि ‘नो इन्भेष्टिगेशन’को सर्कुलर जारी गरेको...

प्रकृति, वन र पर्यटन

माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँदा प्रदुषण बढ्यो

देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँएकाले प्रदुषण बढेको छ । सोमेश्वरगढी...

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिद्वारा विद्यालय पोशाक वितरित

माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले कान्तिपुरस्थित आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । माडी नगरपालिका...

वन्यजन्तुबाट घाइते भएका दुईजनालाई निकुञ्जको सहयोगमा उपचार खर्च वितरित

वन्यजन्तुबाट घाइते भएका दुईवटा परिवारलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराको सहयोगमा उपचार खर्च वितरण गरिएको छ । चितुवाको...

माडीको नदी तटबन्धनमा बाढीको पनि अवरोध, निर्माण कार्य प्रभावित

नदी नियन्त्रणका लागि माडीमा जारी रहेका कामहरुमा लगातारको बर्षापछि आएको बाढीले अवरोध पु-याएको छ । माडीको बाँदरमुढे र...

काठमाडौं–माडी–ठोरी चल्ने रात्रीबसहरु कसरागेटमा रोकिनुपर्दा यात्रुलाई सास्ती

काठमाडौंबाट माडी हुँदै ठोरीको सुवर्णपुरसम्म चल्ने रात्रीबसहरु दैनिक दुईदेखि चार घण्टासम्म कसरामा रोकिनु परेको छ । चितवन राष्ट्रिय...

श्रव्यदृश्य/मनोरञ्जन

होलीको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो सहित)

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा आज मध्यान्ह १२ बजेबाट दिउँसो ३ः३० बजेसम्म होली विशेष साँस्कृतिक कार्यक्रम...

खेल खबर

नयाँ बर्ष २०७६को अवसरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता

नयाँ बर्षको अवसर पारी माडीको बसन्तपुरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०७६ सञ्चालन हुने भएको छ । बसन्तपुर...

धर्म संस्कृति

होलीको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो सहित)

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।...

शिक्षा खबर

जनजीवन मा.वि.को स्वर्ण जयन्तीका सन्दर्भमा प्रकाशित स्मारिकको बिमोचन

जनजीवन माध्यमिक विद्यालयको स्वर्ण जयन्तीकाे सन्दर्भमा प्रकाशित स्मारिकको बिमोचन गरिएको छ । विद्यालयमा सम्पन्न एक कार्यक्रममा माडीका...

कला साहित्य

महिला मुर्तीकार पार्वती वि.क.द्वारा बसन्तपुरमा मुर्तीकला केन्द्र स्थापना

महिला मुर्तीकारका रुपमा पहिचान बनाउनुभएकी माडी खरकट्टानिवासी पार्वती वि.क.ले बसन्तपुर बजारमा कला केन्द्र स्थापना गर्नुभएको छ ।...